Main
करोडौं पैसा उठाउन उपसभामुख हटाउने तयारी हुँदैछ : सांसद सिंह
प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले उपसभामुख हटाएर करोडौं पैसा लिई संवैधानिक निकायहरूमा नियुक्ति दिलाउने खेलमा कांग्रेस लागेको आरोप लगाएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।