Main
करोडौं रकम नपाएपछि जेठदेखि बीमामार्फत दिइने सेवा रोक्ने भरतपुर अस्पतालको तयारी
१८ वैशाख, चितवन । बीमा बापत पाउनुपर्ने भुक्तानी रकम नपाएको भन्दै चितवनको भरतपुर अस्पतालले आगामी जेठदेखि बीमामार्फत् दिइने सबै उपचार सेवा रोक्ने तयारी गरेको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले चालु आर्थिक वर्षको बीमामार्फत उपचार गरेबापत पाउनुपर्ने करोडौं रकम नपाए जेठदेखि बीमामार्फत दिइने सबै सेवा रोक्ने चेतावनी दिए । उनले दैनिक सयौं…
– यस समाचारको श्रोत : Online Khabar हो ।