Main
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार महतलाई कार्यभार सम्हाल्न दिन सर्वोच्चको आदेश
२२ मंसिर, हुम्ला । सर्वोच्च अदालतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाको रजिस्ट्रारमा नियुक्त भएका लक्ष्मीचन्द्र महतलाई कार्यभार सम्हाल्न दिन आदेश दिएको छ । अघिल्लो सरकारको पालामा नियुक्ती पाएका महतले पदभार ग्रहणमा अवरोध भएको भन्दै दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै काम गर्ने बाटो खोलिदिएको हो । गत १३ भदौमा प्रतिष्ठानका सह–कुलपति तथा स्वास्थ्यमन्त्रीस्तरीय…
– यस समाचारको श्रोत : Online Khabar हो ।