Main

कर्णालीको सौन्दर्य समेट्दै ‘द्रौपदी’ले ल्यायो ‘कर्णाली काटौंला’

काठमाडौं । ऋषिराज आचार्य निर्देशित फिल्म ‘द्रौपदी’को पहिलो गीत ‘कर्णाली काटौंला’ सार्वजनिक भएको छ । विहिबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गीतले फिल्मको कथावस्तु झल्काउँछ । गीतमा डेब्यु अभिनेता समेत रहेका रवि ओड र पछिल्लो समयकी चर्चित गायिका इन्द्रकला राईको स्वर समावेश छ । निर्देशक आचार्य स्वयंको शब्द रचना रहेको गीतमा गायक ओडको संगीत छ ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button