Main

कर्णालीमा माछा मार्न गएका एक जनाको मृत्यु

२५ फागुन, धनगढी । बाजुरामा कर्णाली नदीमा माछा मार्न जाने क्रममा एक जनाको भीरबाट खसेर मृत्यु भएको छ । आइतबार साँझ कर्णालीमा माछा मार्न गएका स्वामीकार्तिक खापर गाउँपालिका-२ फयल गाउँका अन्दाजी ४० वर्षीय पुसे भण्डारीको भीरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीले भीरबाट खसेका भण्डारीको घटनास्थलमै मृत्यु…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button