Main
कर्फ्यू उल्लङ्घन गर्दै सिमरा बजार क्षेत्रमा युवाको प्रदर्शन
सिमरा बजार क्षेत्रमा ठूलो संख्यामा उपस्थित भएर युवाहरूले प्रदर्शन गरिरहेका छन् । सुरक्षाकर्मीहरूले माइकिङ गर्दै घर फर्कन भनिरहेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।