Main
कर्मचारी कटौतीपछि असन्तुष्ट संघ र प्रदेशका पदाधिकारीको बैठक जारी
२१ कात्तिक, काठमाडौं। संघीय संसद्का पदाधिकारी र प्रदेश सभाका पदाधिकारीहरूको संयुक्त बैठक बसिरहेको छ। राज्य व्यवस्था तथा सुशासन समितिको सभा कक्षमा जारी बैठकमा प्रतिनिधिसभाका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, संसद्का महासचिव, सचिव लगायत उपस्थित छन्। यस्तै, विभिन्न पाँचवटा प्रदेशका सभामुख तथा उपसभामुख र प्रदेश सभाका अन्य पदाधिकारी सहभागी छन्। बैठकमा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र…
– यस समाचारको श्रोत : Online Khabar हो ।