Main

कलाकार गौतमको परिवारलाई ५० हजार सहयोग

काठमाडौं । ‘नक्कली प्रचण्ड’ नामक पात्रको भूमिकामा चर्चित कलाकार घनश्याम गौतमको केही दिनअघि क्यान्सरको कारण निधन भयो । उनको निधनमा शोक व्यक्त गर्दै चलचित्र विकास बोर्डले परिवारलाई ५० हजार रुपैयाँको आर्थिक सहायता प्रदान गरेको छ । बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषमार्फत सहायता उपलब्ध गराइएको हो । बोर्ड अध्यक्ष दिनेश डिसी, कोष संयोजक बसुन्धरा भुसाल, सदस्यहरू…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button