Main
कलाकारसहित १६ जनालाई ‘ईनास राष्ट्रिय सम्मान २०२५’ प्रदान
बाल्टिमोर (मेरिल्याण्ड) । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास)को अमेरिका च्याप्टरले विभिन्न क्षेत्रमा योगदान पुर्याउने १६ व्यक्तिलाई ‘ईनास राष्ट्रिय सम्मान २०२५’ प्रदान गरेको छ । अमेरिकी समयानुसार शनिबार आयोजित समारोहमा अमेरिकामा रहेर नेपाली भाषा, संस्कृति, खेलकुद, व्यवसाय, समाजसेवामा योगदान पुर्याउनेहरूलाई सम्मान प्रदान गरिएको हो । ईनास अमेरिकाका अध्यक्ष राहुल केसीको अध्यक्षता र ग्लोबलकी संरक्षक नीता श्रेष्ठको…
– यस समाचारको श्रोत : Online Khabar हो ।