Main
कविता नेपालीले आरोहण गरिन् सगरमाथा र ल्होत्से
काठमाडौं । अभिनेत्री तथा चर्चित डान्सर कविता नेपालीले ८ हजारभन्दा अग्ला दुई हिमाल आरोहण गरेकी छन् । आइतबार सगरमाथा र सोमबार ल्होत्से आरोहण गरेको आरोही दल एलिट एक्सिपीडिसनले सामाजिक संजालबाट पुष्टि गरेको छ । एलिट एक्सिपीडिसन चर्चित आरोही निर्मल पूर्जाको कम्पनी हो । कविताले गतसाता नै सगरमाथाको क्याम्प २ को फोटो सार्वजनिक गरेकी थिइन् ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।