Main
कश्मिर घटनाबारे मोदी- आतंककारीलाई कल्पना गरेभन्दा कडा सजाय हुन्छ
११ वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मिरको पहलगाममा हमला गर्ने आतकंकारीलाई उसले कल्पना गरेभन्दा बढी सजाय मिल्ने दाबी गरेका छन् । कश्मिरको हमलापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सम्बोधन गरेका मोदीले सजाय गरेरै छाड्ने बताए । ‘जसले यो हमला गरेको छ । उसको हर हिसाबमा सजाय मिल्छ, मिल्छ,’ प्रधानमन्त्री मोदीले भनेका छन्, ‘उसको कल्पना भन्दा…
– यस समाचारको श्रोत : Online Khabar हो ।