Main
कसरी गर्न सकिन्छ निर्माण आयोजना व्यवस्थापनमा सुधार ?
सम्पन्न गरेको आयोजनाको रकम भुक्तानी नगरी राज्य निर्लज्ज ढंगबाट प्रस्तुत भइरहेको अवस्था एकातिर छ भने आफ्नो दायित्व पूरा नगर्ने र आयोजनालाई वर्षौं अलपत्र राखी गैरजिम्मेवार ढंगबाट प्रस्तुत हुने व्यवसायीहरूको मनोवृत्ति अर्कातिर छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।