Main
कस्तो आयो बागमतीको बजेट ? (पूर्णपाठ)
१ असार, काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ६७ अर्बको बजेट ल्याएको छ । आज आइतबार साँझ साढे ८ बजेदेखि सुरु प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार बजेट विनियोजन गरेका हुन् । बजेट वक्तव्यका क्रममा उनले ७६ अर्ब भनेर सम्बोधन…
– यस समाचारको श्रोत : Online Khabar हो ।