Main
कस्तो परिकारका लागि कुन तेल उपयुक्त ?
कुन खानेकुराले के फाइदा दिन्छ ? कति तापक्रममा पकाउने ? स्वादिलो कसरी बनाउने ? भन्ने कुरा भान्सामा बस्ने प्रायले सहजै भन्न सक्छन् । सम्भवतः यसबारे राम्रै ज्ञान पनि हुन्छ । तर, स्वाद, फाइदा र तापक्रम अनुसारको खाना पकाउन कुन तेल उपयुक्त हुन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ । कुन परिकारका लागि कस्तो तेल ? डिप…
– यस समाचारको श्रोत : Online Khabar हो ।