Main
कस्तो हुनुपर्छ स्कुलको क्यान्टिन ?
शिक्षकहरू भन्छन्– ‘स्वस्थ, ताजा, पोषिलो र मौसमी खानेकुरा खानुपर्छ ।’ आमाबुवा भन्छन्– ‘आफ्नै घरको भान्सामा पाकेको खानेकुरा खानुपर्छ ।’ तर; विद्यार्थीलाई द्विविधा छ– एक त आफ्नै भान्सामा पाकेको खानेकुरा अनुकूलता छैन विद्यालयको क्यान्टिनमा खानुपर्छ । अर्को, विद्यालयको क्यान्टिनमा पाइने खानेकुरा ‘स्वस्थकर र ताजा’ श्रेणीमा पर्दैन । हामीले काठमाडौंमा चलेका निजी विद्यालयहरूको क्यान्टिनमा के पाक्छ ?…
– यस समाचारको श्रोत : Online Khabar हो ।