Main
कहालीलाग्दो भीरको बाटोबाट स्ट्रेचरमा बिरामी बोक्नुपर्ने बाध्यता ! किन बनाइयो भिडियो ?
रित्तै मान्छे पनि हिँड्न कठिन भीरको बाटो । ४–५ जना युवाले निकै कठिनसँग स्ट्रेचरमा बिरामी बोकिरहेका छन् । बिरामी बोक्ने मध्येका एकजनाले परिस्थितिको व्याख्या गरिहेका छन् । उनी भन्छन्, ‘एम्बुलेन्स भनेकै यो स्ट्रेचर हो ।सवारी साधन भनेका हामी(बोक्ने मान्छे) हौँ ।’ उनी अगाडि भन्दै जान्छन्–यति भन्दै गर्दा तपाईहरूको मनमा थुप्रै प्रश्नहरू जाग्न सक्छ, के हिमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।