Main
कांग्रेस–एमालेकै नेताहरूबाट गन्ध पाएँ, सरकार ढल्छ : प्रचण्ड
२ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार नटिक्ने भन्नेबारे आफूले दिएको अभिव्यक्ति सत्तारुढ दलकै नेताहरूको छलफलबाट थाहा पाएको बताएका छन् । मंगलबार साँझ नवलपुरमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कांग्रेस–एमालेका कयौं नेताहरूसँग प्रत्यक्ष र परोक्ष संवाद भइरहेको जिकिर गरे । ‘एमालेका कयौं नेताहरू र कांग्रेसका कयौं नेताहरूसँग…
– यस समाचारको श्रोत : Online Khabar हो ।