Main
कांग्रेस केन्द्रले जन्माएकोे गुटको लहरो : चिन्तित स्थानीय कार्यकर्ता
सल्यान, रोल्पा र प्युठानका कांग्रेस नेता–कार्यकर्ता गुटका कारण नै पार्टी कमजोर भएको बताउँछन् । गुटको जन्मदाता केन्द्र भएकोले समाधान पनि केन्द्रले निकाल्नुपर्ने उनीहरूको मत छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।