Main
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै
२२ भदौ, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै छ । ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार दिउँसो १ बजे बैठक बस्न लागेको हो । कार्यसम्पादन समितिको शनिबारको बैठकमा १७ जना नेताहरूले आ-आफ्नो धारणा राखिसकेका छन् । शनिबारको बैठकमा पार्टी सभापति गगन थापाले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन,…
– यस समाचारको श्रोत : Online Khabar हो ।