Main
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्यो
९ असार, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सरेको छ । यही असार १५ गते बीपी स्मृति भवन सानेपामा तय गरिएको बैठक १६ गतेका लागि सारिएको हो । बैठक १६ गते १ बजे बोलाइएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । विशेष कारण देखाएर बैठकको मिति सारिए पनि स्थान भने सारिएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।