Main
कांग्रेस केन्द्रीय समिति बैठक १५ असारमा बस्ने
३० जेठ, काठमाडौं । नेपाली कांग्रेसले १५ असारमा केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको भावी रणनीति लगायतबारेमा छलफल हुने बताइएको छ । बैठकका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यलाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।