Main

कांग्रेस नेता बलबहादुर केसी नेतृत्वको टोली चीन भ्रमणमा

३० जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता बलबहादुर केसी नेतृत्वको टोली चीन भ्रमणमा गएको छ । कांग्रेस नेता केसी नेतृत्वको १७ सदस्यीय टोली गएराति चीन प्रस्थान गरेको हो । चीनको कम्युनिस्ट पार्टी (सीपीसी) को अन्तर्राष्ट्रिय विभागको निम्तोमा उनीहरु पाँचदिने भ्रमणका लागि चीन गएका हुन् । चीन जानुअघि केसीले बिहीबार बिहान पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button