Main

कांग्रेस बैठक सरेको सर्‍यै, अब आइतबार

११ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । पटकपटक सर्दै आएको बैठक भोलि शुक्रबार बस्नेगरी तय भएको थियो । भोलिका लागि तय भएको बैठक पनि पुन: सरेको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार, अर्को बैठक आइतबार बस्नेछ । आइतबार दिउँसो दुई बजे बस्नेगरी बैठक तय गरिएको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button