Main

कांग्रेस विवाद : महाधिवेशनका दुई कार्यतालिका पेसपछि अब के हुन्छ ?

यदी सहमहामन्त्री यादवको प्रस्तावले आधिकारिकता पाएमा केन्द्रीय समितिको बहुमतले पारित हुने सम्भावना रहन्छ । किनकी, केन्द्रीय समितिका बहुमत सदस्यहरू अहिले पनि संस्थापन खेमाका छन् । त्यस्तो अवस्थामा विशेष महाधिवेशनको माग अझै चर्कन्छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button