Main

कांग्रेस सुर्खेतका पूर्वसभापति मल्लको निधन

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसले सुर्खेतका पूर्वसभापति गोविन्दबहादुर मल्लको निधन भएको छ । जिल्ला विकास समिति (जिविस) पूर्वसभापति समेत रहेका मल्लको ७८ वर्षको उमेरमा निधन भएको हो । मल्लको निधनप्रति नेपाली कांग्रेसले दु:ख व्यक्त गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शोक वक्तव्य जारी गर्दै दुःख व्यक्त गरेका हुन् । स्वर्गीय मल्लले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button