Main
कांग्रेसका दुई समूहको दिनभर दौडधुप, बैठकको साझा एजेण्डा अझै तय भएन
केन्द्रीय समितिमा छलफलका लागि पेश गरिने साझा एजेण्डा तय गर्नका लागि बैठक सारिएपनि सोमबार साँझसम्म सहमति जुट्न सकेको छैन । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा नियमित महाधिवेशन मंसिरमा गर्ने गरी कार्यतालिका पेश गर्ने पक्षमा छन् भने संस्थापन पक्ष त्यसमा सहमत हुन सकेको छैन ।
– यस समाचारको श्रोत : Online Khabar हो ।