Main
कांग्रेसकै ऊर्जा भर्न हस्ताक्षर अभियान भएको हो : शेखर कोइराला
३० असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विशेष महाधिवशेनको पक्षमा भएका हस्ताक्षर पार्टीको ऊर्जा थप्नकै लागि भएको बताएका छन् । केन्द्रीय समितिमा आफ्नो धारणा राख्ने क्रममा नेता कोइरालाले विशेष महाधिवेशनको माग समेत नियमित महाधिवशेनले सिद्ध गर्नेमा आफू विश्वस्त रहेको बताए । उनले भने, ‘महाधिवेनबाट आउने परिणमाले खास गरी फागुन २१ गते हुने निर्वाचन…
– यस समाचारको श्रोत : Online Khabar हो ।