Main

कांग्रेसमा चुलियो आन्तरिक संकट

सभापति शेरबहादुर देउवा सिंगापुरबाट फर्केपछि पुन: पार्टीमा सक्रिय भएपछि कांग्रेसको आन्तरिक टकराव झन् बढेको छ । चुनावअघि महाधिवेशन गर्नै नचाहने संस्थापन पक्ष र चुनाव गरेर मात्रै निर्वाचनमा जानुपर्ने अडानमा टसमस नहुँदा पार्टी अनिर्णयको बन्दी बनिरहेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button