Main
कांग्रेसले क्रियाशील सदस्यता नवीकरण गर्न तल्लो तहसम्मै गर्यो परिपत्र
४माघ, काठमाडौँ। नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता नवीकरणका लागि तल्लो तहका समितिलाई समय सीमा नै तोकेर परिपत्र गरेको छ । पार्टीका महामन्त्री गगनकुमार थापाले सदस्यता व्यवस्थापन केन्द्रीय समितिले वडा, प्रदेश सभा क्षेत्र, क्षेत्रीय समितिलाई क्रियाशील सदस्यता नवीकरणका लागि समय तोकेर निर्देशन जारी गरेको हो । परिपत्रमा एकभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएको जिल्लाको हकमा सभापतिले…
– यस समाचारको श्रोत : Online Khabar हो ।