Main
कांग्रेसले ७७ जिल्लाका सभापतिलाई पोखरामा प्रशिक्षण दिने
१७ माघ, काठमाडौं । नेपाली कांग्रेसले ७७ जिल्लाका सभापतिहरुलाई प्रशिक्षण दिने भएको छ । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले दुई दिने कार्यक्रम राखेर जिल्ला सभापतिहरुलाई प्रशिक्षण प्रदान गर्न लागेको हो । २२ र २३ माघमा पोखरामा प्रशिक्षण कार्यक्रम तय भएको कास्कीका कांग्रेस सभापति किशोरदत्त बरालले अनलाइनखबरलाई जानकारी गराए । प्रशिक्षणमा केन्द्रबाट सभापति शेरबहादुर देउवा,…
– यस समाचारको श्रोत : Online Khabar हो ।