Main
काठमाडौं आइपुगिन् नोरा फतेही, ‘स्नेक’ डान्समा दर्शक नचाउने (तस्वीर)
काठमाडौं । प्रस्तुतिको लागि चर्चित बलिउड डान्सर तथा अभिनेत्री नोरा फतेही शनिबार बिहान काठमाडौं आइपुगेकी छन् । दुबईबाट नेपाल आएकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजकले स्वागत गरे । विमानस्थलको भीइआपी कक्षमा मिडियासँग कुराकानी गर्दै उनले पहिलोपटक नेपाल आउन पाउँदा खुसी लागेको बताइन् । आफ्ना गीतमा नेपाली प्रतिभाले आकर्षक भिडियो बनाएर मेन्सन र ह्यासट्याग गर्ने गरेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।