Main
काठमाडौं उपत्यकाका यी ११ क्याम्पसमा भइरहेको छ स्ववियु नेतृत्वका लागि मतदान
५ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसअन्तर्गत काठमाडौं उपत्यकाको ११ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु०को नयाँ नेतृत्वका लागि मतदान भइरहेको छ । क्याम्पसहरूमा बिहान ८ बजेदेखि मतदान जारी छ । सम्बन्धित क्याम्पसका प्रमुखका अनुसार चुनाव शान्तिपूर्णरुपमा भइरहेको छ । महाराजगञ्ज चिकित्सा क्याम्पसमा ४०० मत खसेको छ । क्याम्पस प्रमुख डा। सुरेश उप्रेका अनुसार…
– यस समाचारको श्रोत : Online Khabar हो ।