Main

काठमाडौं जिल्ला टेबल टेनिस संघको तदर्थ समिति गठन

७ जेठ, काठमाडौं। सुरज केसीको संयोजकत्वमा काठमाडौं जिल्ला टेबल टेनिस संघको तदर्थ समिति गठन गरिएको छ। काठमाडौं जिल्ला अखिल नेपाल टेबल टेनिस संघको मान्यता प्राप्त जिल्ला हो। तर, संघले निर्वाचन गर्न पटक पटक पत्राचार गर्दा समेत गरेपछि तदर्थ समिति गठन गरिएको हो। केसी काठमाडौं जिल्लाका पूर्व कोषाध्यक्षसमेत हुन्। उनले दुई कार्यकाल उक्त जिम्मेवारी सम्हालेका थिए।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button