Main
काठमाडौं टावर नक्सा विवादमा बालेनको ‘एक्सन’
प्रमुख प्रशासकीय अधिकृतको अधिकार गुरागाईंसँग खोसेर वरिष्ठताका आधारमा शर्मालाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाइएको थियो । मेयर बालेनले नै छानबिन भइन्जेल गुरागाईंलाई कार्यालय नआउनू भन्दै बिदा बस्न भनेका थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।