Main
काठमाडौं महानगरको बजेट पारित
३२ असार, काठमाडौं । काठमाडौं महानगरको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित भएको छ । काठमाडौं महानगरको १७ औँ नगरसभाको दोस्रो बैठकले आगामी आवको बजेट २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट पास गरेको हो । यसअघि गत २९ असारमा बसेको १७ औं नगरसभाको पहिलो बैठकमा उपप्रमुख सुनिता डंगोलले बजेट सार्वजनिक…
– यस समाचारको श्रोत : Online Khabar हो ।