Main

काठमाडौंको गौरीघाटमा महिलाको हत्या, श्रीमान् पक्राउ

२७ असोज, काठमाडौं । काठमाडौं महानगरपालिका–७ गौरीघाट मिलनचोकमा ४० वर्षीया विमला तामाङ भनिने अप्सरा कार्कीको हत्या भएको छ । हत्या आरोपमा उनकै श्रीमान् ३५ वर्षीय छिरिङ भनिने तेन्जिङ शेर्पा पक्राउ गरेका छन् । संखुवासभा खाँदबारी नगरपालिका–६ घर भएका शेर्पाले आइतबार श्रीमतीको हत्या गरेको प्रहरीले बताएको छ ।  अप्सरा आफ्नो डेरा कोठामा आइतबार दिउँसो मृत अवस्थामा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button