Main
काठमाडौंबाट सुरु भएको थियो गोविन्दा र सुनिताको खट्पट् ?
केही भारतीय मिडियाले गोविन्दा र सुनिताको पछिल्लोपटकको नेपाल भ्रमणदेखि यी जोडी अलग अलगरुपमा प्रस्तुत भएको समाचार लेखेका छन् । हुन पनि, अंग्रेजी नयाँवर्ष २०२५ मनाउन सुनिता र गोविन्दा दुबैजना त्यतिबेला काठमाडौंमा थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।