Main

काठमाडौंमा ‘प्रथम मिस्टर महानगर बडीबिल्डिङ च्याम्पियनसिप’ हुँदै

३ असार, काठमाडौं । काठमाडौं महानगरपालिका–२२ को आयोजनामा ‘प्रथम मिस्टर महानगर बडीबिल्डिङ च्याम्पियनसिप २०८२’ यही असार ६ र ७ गते काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजना हुने भएको छ। ‘व्यायाम गरौं, स्वस्थ रहौं’ भन्ने नाराका साथ आयोजना हुने यो प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक वडाले जानकारी दिएको छ। पहिलो दिन तौल नाप्ने कार्य हुनेछ भने…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button