Main
काठमाडौंमा लाखौं जनता उपस्थित हुन तयार हुनुपर्छ : प्रचण्ड
२८ फागुन, बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानले सुनिश्चित गरेका विभिन्न वर्ग र समुदायका हक अधिकारको रक्षाका लागि जुनसुकै बेला काठमाडौं केन्द्रित आन्दोलन हुनसक्ने बताएका छन् । बुधबार बुटवलमा मगर राष्ट्रिय मुक्ति मोर्चाको छैटौं सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले सरकारका खराब क्रियाकलापका कारण प्रतिगामी शक्तिको चलखेल बढेको भन्दै जुनसकुै बेला काठमाडौंमा लाखौं…
– यस समाचारको श्रोत : Online Khabar हो ।