Main
कान्ति बाल अस्पताल ६३ वर्षमा प्रवेश, सरकारी बेवास्ताले झनै थलिँदै
२२ पुस, काठमाडौं । मुलुककै एकमात्र संघीय बाल अस्पताल कान्ति बाल अस्पताल ६३ वर्षमा प्रवेश गरेको छ । अस्पतालका निर्देशक डा. पंकज रायले वार्षिक समीक्षा प्रतिवेदनमा सार्वजनिक गर्दै विभिन्न १० वटा समस्याहरू औंल्याएका छन् । जसमा पहिलो समस्याका रुपमा जनशक्ति र भौतिक पूर्वाधारको अपुगलाई देखाइएको छ । उनका अनुसार अस्पतालले अहिले भौतिक पूर्वाधार अपुगदेखि, जनशक्ति…
– यस समाचारको श्रोत : Online Khabar हो ।