Main

कान्ति बाल अस्पतालको पूर्वाधारमा सहयोग गर्न कतारसँग मन्त्री पौडेलको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले देशमा बालबालिकाको उपचार हुने विशिष्टिकृत अस्पताल कान्ति बाल अस्पतालको पूर्वाधार विकासमा सघाउन कतारसँग आग्रह गरेका छन् । नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीसँगको भेटमा मन्त्री पौडेलले बालबालिकाको उपचार हुने देशकै ठूलो सरकारी अस्पतालमा पूर्वाधार विकासमा मित्रराष्ट्र कतारको सहयोगको अपेक्षा गरेको बताए । कान्ति बाल अस्पतालमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button