Main
काभा कप पुरुष भलिबल : माल्दिभ्सलाई हराएर नेपाल पाँचौ
११ कात्तिक, काठमाडौं । बंगलादेशको ढाकामा भइरहेको काभा कप पुरुष भलिबलमा माल्दिभ्सलाई हराउँदै नेपाल पाँचौ भएको छ । ढाकास्थित शहिद सुह्रवर्दी इन्डोर स्टेडियममा मंगलबार पाँचौ स्थानको लागि भएको प्लेअफ खेलमा नेपालले माल्दिभ्सलाई ३-१ को सेटमा पराजित गरेको हो । प्रतिस्पर्धातमक बनेको पहिलो सेट टाईब्रेकमा २९-२७ ले आफ्नो पक्षमा पार्दै नेपालले १-० को अग्रता लिएको थियो…
– यस समाचारको श्रोत : Online Khabar हो ।