Main

काभा च्याम्पियन्स लिग : हेल्प नेपालको प्रतिस्पर्धात्मक जित

२ साउन, काठमाडौं । माल्दिभ्समा जारी काभा च्याम्पियन्स लिग भलिबलमा नेपाली टोली हेल्प नेपाल स्पोर्ट्स क्लबले प्रतिस्पर्धात्मक जित निकालेको छ । हेल्प नेपालले माल्दिभ्सको धिवेही सिफान क्लबलाई पाँचौं सेटमा हराएको हो । सुरुवाती २ सेट जितेपनि बाँकी २ सेट हेल्प नेपालले गुमाउँदा पाँचौं सेटमा पुगेको थियो । हेल्प नेपालले ३३-३१, २५-२०, २२-२५, २०-२५ र १५-८…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button