Main
काभा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पाँच टिमको सहभागिता
१४ मंसिर, काठमाडौं । आगामी मंसिर २२ गतेदेखि काठमाडौंमा सुरू हुने काभा पुरुष भलिबल च्याम्पियनसीपमा पाँच टोलीहरूले खेल्ने भएका छन् । प्रतियोगितामा दुई नेपाली र तीन विदेशी गरी पाँच टिम सहभागी हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो । नेपालबाट एनभिए लिग विजेता हेल्प नेपाल स्पोर्ट्स क्लब र उपविजेता गण्डकी प्रदेशले सहभागिता जनाउने छन्…
– यस समाचारको श्रोत : Online Khabar हो ।