Main
काभ्रेमा केपीलाई गोकुलको चुनौती, विद्यार्थी संगठनमा समानान्तर कमिटी
८ पुस, काभ्रे । काभ्रेमा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) विभाजित भएको छ । ३१औं जिल्ला अधिवेशन विवादित बन्दा दुई समूह निर्माण भएका छन् । अधिवेशनबाट छुट्टाछुट्टै दुईवटा जिल्ला कमिटी घोषणा भएका छन् । एउटा समूह पार्टी अध्यक्ष केपी शर्मा ओली निकट हो भने अर्को समूह पोलिटव्युरो सदस्य गोकुल बाँस्कोटा पक्षको हो…
– यस समाचारको श्रोत : Online Khabar हो ।