Main
कारागारबाट भागेका नक्कली भुटानी शरणार्थी प्रकरणका थप दुई कैदी पक्राउ
७ असोज, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सुन्धारा कारागारमा रहेका थप दुई अभियुक्त पक्राउ परेका छन् । पुर्पक्षका लागि सुन्धारा कारागारमा रहेका सानु भण्डारी र केशव दुलाल मंगलबार पक्राउ परेका हुन् । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले उनीहरूलाई काठमाडौंबाट पक्राउ गरेको हो । यही प्रकरणमा थुनाबाट भागेका एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी आजै कारागार फर्किएका…
– यस समाचारको श्रोत : Online Khabar हो ।