Main

कारोबारसँगै घट्यो सेयर बजार, नेप्से २६२२ अंकमा

१७ कात्तिक, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ८.२४ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २६२२ अंकमा कायम भएको छ । कारोबारका क्रममा ११ : ५४ बजे नेप्से २६५० अंकसम्म पुगे पनि त्यसपछि अन्तिम समयसम्मै दबाबमा रह्यो । २६५० अंक आजका लागि उच्चतम रह्यो । कारोबार रकम पनि घटेको छ । अघिल्लो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button