Main
कार्टरले नेपालको शान्ति प्रक्रियामा पुर्याएको योगदान सधैं प्रेरणादायी रहनेछ : सभामुख घिमिरे
१५ पुस, काठमाडौं । सभामुख देवराज घिमिरेले जिमी कार्टरको निधनप्रति शोक व्यक्त गरेका छन् । घिमिरेले शोक वक्तव्य निकालेर कार्टरले नेपालको शान्ति प्रक्रियामा पुर्याएको योगदान सधैं प्रेरणादायी रहने बताएका छन् । संयुक्त राज्य अमेरिकाका ३९औं राष्ट्रपति तथा २००२ का नोबेल शान्ति पुरस्कार विजेता जिमी कार्टरको एक सय वर्षको उमेरमा निधन भएको छ । ‘कार्टरले नेपालको…
– यस समाचारको श्रोत : Online Khabar हो ।