Main

कार्बन उत्सर्जन शून्यमा झार्न २० वर्षे ‘सगरमाथा वृक्षारोपण महाअभियान’

१३ असार, काठमाडौं । सरकारले २० वर्षे ‘सगरमाथा वृक्षारोपण महाअभियान’ सञ्चालन गर्ने भएको छ । वन तथा वातावरण मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै मन्त्रीपरिषद्को निर्णयअनुसार सन् २०२५ देखि सन् २०४५ सम्म हरेक वर्ष असार १४ देखि साउन १५ सम्म नेपालभर उपयुक्त जग्गामा वृक्षारोपण गर्ने जनाएको हो । पत्रकार सम्मेलनमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button