Main
कार्यक्रम नै स्वीकृत नगरी राखेपले डेढ अर्ब खर्च गर्यो : महालेखा प्रतिवेदन
१ जेठ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले कार्यक्रम स्वीकृत नगरी डेढ अर्ब बजेट खर्च गरेको महालेखा प्रतिवेदनमा पाइएको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ६२औं लेखापरिक्षण प्रतिवेदन अनुसार राखेपले कार्यक्रम स्वीकृत नै नगरी खर्च गरेको देखिएको छ । आर्थिक वर्ष २०८०/०८१ मा युवा तथा खेलकुद मन्त्रालयबाट राखेपले १ अर्ब ७८ करोड ५६…
– यस समाचारको श्रोत : Online Khabar हो ।